शेरबहादुर लाओतीको अध्यक्षतामा किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भो गठन
दमक, ९ असोज । शेरबहादुर लाओतीको अध्यक्षतामा ५१ सदस्यीय किरात याक्थुङ पापोहाङ लाओती सयङ गठन भएको हो । शनिबार इलामस्थित माङसेबुङ ५ मा आयोजित सयङको प्रथम साधारण सभाले लाओतीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो...




