भाषा/साहित्य

दूई दशकपछि रंगमञ्चमा कम्व्याक गर्दै विक्रम फागो वनेम

आन्छुमे नसान दमक, ९ असार । तीन दशक अगाडी रंग(नाट्य) क्षेत्रमा उधुम मचाएका रंगकर्मी निर्देशक बिक्रम फागो वनेम दूई दशकपछि रंगमञ्चमा कम्व्याक गर्ने भएका छन् । पछिलो समय म्यूजिक भिडियो निर्माण तथा निर्देशनमा व्यस्त रहेका...

नसानको शव्दमा एकान्त र सुनिताको ‘हौ फोवामे’ काे भिडियाे सार्वजनिक

दमक, ७ असार । सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्दभावहरुमा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको संगीतमा सजिएको लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘हौ फोवामे’ को भिडियो सार्वजनिक गरिएको छ । गायक एकान्त आङदेम्बे लिम्बू र...

उर्लाबारीमा धिमाल सांस्कृतिक पर्व जातिरी/सिर्जातको समापन

उर्लाबारी, ३ असार । हरेक बर्ष असार २ गते आयोजना हुँदै आएको धिमाल जातीहरुको सांस्कृतिक पर्व जारिती/सिर्जात कार्यक्रमको समापन भएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा उर्लाबारीस्थित दशबिघेमा विहीबार...

दमक नगरले सिरिजात–जातिरी पर्वको अवसरमा दियो स्थानीय विदा

दमक, २ असार । दमक नगरपालिकाले अघिल्लो स्थानीय सरकारले दमकको प्रथम जातीको रुपमा घोषणा गरेको धिमाल जातिको महान पर्व सिरिजात–जातिरिको अवसरमा स्थानीय विदा दिएको छ । मंगलबार दमक नगरले एक सुचना जारी गर्दै प्रथम नागरिक...

यादन सेर्मा बने फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्ष

काठमाडौ, २२ जेठ । फक्ताङलुङ सयङ अन्तर्गत फक्ताङलुङ साँस्कृतिक मञ्चको केन्द्रीय अध्यक्षमा यादन सेर्मा ‘नुनाम’ निर्वाचित भएका छन् । शनिबार ललितपुर स्थित किरात याक्थुङ चुम्लुङ हिममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा...

;