भाषा/साहित्य

‘किरात सभ्यता: लिम्बू/याक्थुङ आदिवासीहरुको सर्वेक्षणात्मक अध्ययन’ विषयमा छलफल/अन्तरक्रिया

मोरङ - १८ जेठ । मोरङ पथरीमा 'किरात सभ्यता: लिम्बू/याक्थुङ आदिवासीहरुको सर्वेक्षणात्मक अध्ययन' विषयमा छलफल/अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार शनिश्च्वरे पथरीस्थित सिरिजंगा पार्कको भवनमा सम्पन्न भएको हो । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति...

लिम्बु कथानक चलचित्र “सुनौली रुपौली” निर्माण हुने

काठमाडौँ, जेठ ३ । लिम्बू जातिको सुनौलो रुपौली संस्कारमा आधारित लिम्बू कथानक चलचित्र ’सुनौली रुपौली’ निर्माण हुने भएको छ । चलचित्रको निर्माण युनिट अहिले लोकेशन हन्टिङमा जुटेको छ । चलचित्र छायांकनको लागि पान्थरस्थित याङ्वरक ओयेम,...

अस्ताए आदिवासी जनजाति अभियन्ता डा. चैतन्य सुब्बा

झापा । आदिवासी जनजाति अभियन्ता तथा योजनाविद् डा. चैतन्य सुब्बाको निधन भएको छ । मंगलबार राति १० बजेतिर मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचारको क्रममा डा. सुव्वाको निधन भएको हो । मुटुमा समस्या देखिएपछि उनी अस्पताल भर्ना...

याक्थुङ प्रज्ञा प्रतिष्ठानको कूलपतिमा पुनः हाङ्वासाङ याक्थुङबा नै निर्वाचित

११ बैशाख २०७९ आइतबार/ पाँचथर– याक्थुङ प्रज्ञा प्रतिष्ठानको दोस्रो अधिवेशन शनिबार फिदिममा सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र कुमार जबेगु (हाङवासाङ याक्थुङबा) लाई पुनः कूलपतिमा निर्वाचित गरेको छ । प्रतिष्ठानको उपकुलपतिमा लछामी शेर्मा पापो निर्वाचित...

मुसाहाङ समाजको एतिहासिक चौथो महाधिवेशन सम्पन्न

मोरङ, वैशाख १० । मोरङको उर्लाबारीमा मुसाहाङ वंशको चौथो महाधिवेशन सम्पन्न भएको छ । पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थाम्रुङ फेदाप अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।   बिहीबार र शुक्रबार...

;