भाषा/साहित्य

सेर्मा वंशावली विमोचन, सेर्मा तुम्याङ प्रतिमा अनावरण सम्पन्न

दमक २४ चैत / किरात याक्थुङ पापोहाङ् सेर्मा सङजुम्भोको चौथौ केन्द्रीय महाधिवेशन, सेर्मा वंशावली विमोचन, सेर्मा तुम्याङ प्रतिमा अनावरण तथा किरात युमा माङहिम उद्घाटन समारोहमा हिजो सम्पन्न भएको छ । बुधबार पान्थरको कुम्मायक गाउँपालिकाको माङजाबुङमा...

इवाहाङ वंशको प्रथम अधिवेशन सम्पन्नः अध्यक्षमा के.बी. इवाहाङ्

धनकुटा, २२ चैत । इवाहाङ वंश विकास समिति प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशन साँगुरीगढी गाउँपालिका वार्ड नं–२ गैरीगाउँमा अत्यन्तै सफल पुर्वक सम्पन्न भएको छ । शनिबार प्रदेश नं. १ का पुर्व प्रदेश प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङको प्रमुख...

अमर नेम्बाङ लिम्बू स्मृति पुरस्कारबाट सुब्बा र थिङ पुरस्कृत

पाँचथर, १५ चैत / लेखक अमर नेम्बाङ लिम्बूको नाममा स्थापित अमर नेम्बाङ लिम्बू स्मृति पुरस्कार–२०७८ बाट लेखक शारदा सुब्बा र बिना थिङ मंगलबार फिदिममा पुरस्कृत भएका छन् । फिदिमस्थित मनश्वी होटलको सभाहलमा आयोजित कार्यक्रममा लेखक...

चुम्लुङ नेतृत्वलाइ दमकमा सम्मान

दमक,५ चैत । किरात याक्थुङ चुम्लुङ दमकले आफनो केन्द्रीय नेतृत्वको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । दमक -८ मा आज साँझ एक कार्यक्रम गरि हालै मात्र चुम्लुङको ११ औ महाधिबेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष...

कियाचू अध्यक्षमा प्रेम येक्तेन, महासचिवमा पुनः तुम्बापो

फेदेन पान्थर, २ चैत्र । पान्थरको फेदेनमा जारी किरात याक्थुङ चुम्लुङ्को जारी ११औं महाधिवेशनले नयाँ नेतृत्व पाएको छ । चार दिनसम्म चलेको महाधिवेशनले मंगलबार प्रेम येक्तेनको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो । महासचिवमा पुनः...

;