भाषा/साहित्य

यासा प्रतिष्ठानको प्रथम अधिबेशनमा फाइबाली, लाओती र पङधाक सम्मानित हुदैं

दमक । याक्थुङ साहित्य प्रतिष्ठानको प्रथम अधिबेशनमा साहित्यकार नवल फाइबाली, सञ्चारकर्मी दिल कुमार लाओती र गीतकार तथा संगीतकार प्रेम पङ्धाकलाई सम्मान गर्ने भएको छ । शनिबार झापा दमक स्थित एस. जी. होटलको सभाहलमा सम्पन्न हुने...

लेखक तथा समालाेचक संग्रौला पहिचान पुरस्कारद्वारा सम्मानित हुँदै

लिम्बुवानखबर। प्रखर लेखक एवम् समलोचक खगेन्द्र संग्रौला पहिचान पुरस्कारबाट सम्मानित हुने भएका छन् । संग्रौलालाई बैशाख ४ गते एक समारोहबीच नगद चार लाख दुई हजार दुई रूपैयाँ नगद राशीको पहिचान पुरस्कार प्रदान गरिने छ ।...

अम्याङ्साको तीन कृति एकै मञ्चमा विमोचन

दमक। दमक पूर्वको साहित्यमा सबैभन्दा उद्म स्थलको रुपमा पछिल्लो समय विकास भईरहेको पछिल्लो साहित्य कृयाकलापहरुले बताइरहेको छ । सर्जकहरुको बाकुलै उपस्थिति रहेका यहाँका चिनीएका अनुहारहरुलाई राष्ट्रिय साहित्यमा पनि देख्न सकिन्छ । दमकमा मंगलबार एउटै मञ्चमा...

याक्थुङ युवा मञ्चको अध्यक्षमा सुसन हुक्पा चोङबाङ

फिदिम । याक्थुङ् युवा मञ्चको अध्यक्षमा सुसन हुक्पा चोङबाङ चयन भएका छन् । पाँचथरको फिदिममा जारी दोस्रो महाधिवेशनले ९ बुँदे सुम्हालुङ घोषणा पत्र जारि गर्दै याक्थुङ युवा मञ्चको दोस्रो महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनले...

नेम्बाङ दुर्गाको लुङधुङ पालाम सङग्रह बिमोचन

झापा। पालामकार नेम्बाङ दुर्गा लुङाको लिम्बू भाषाबाट प्रकाशित प्रथम कृति लुङधुङ पालाम संग्रह विमोचन भएको छ । शनिबार याक्थुङ् साहित्य प्रतिष्ठान झापाको आयोजनामा झापा कन्काई नगरपालिका-७ को सिरिजङगा चोक स्थित जन कल्याण समाजको सामुदायिक हलमा...

;