भाषा/साहित्य

कवि तथा संचारकर्मी सन्देश सुब्बाका गजल कृति ‘सम्झनाको आँधी’ विमोचन

काठमाडौं। पाँचथरका  कवि तथा संचारकर्मी सन्देश सुब्बाको गजल कृति ‘सम्झनाको आँधी’ विमोचन गरिएको छ । गजलकार ललितजंग रावल, लिम्बूवानका अभियन्ता वीर नेम्वाङ, पूर्वराज्यमन्त्री श्रीप्रसाद जबेगू, कवि बिमला तुम्खेवा, लेखक प्रकाश आङ्देम्बे र शकुन्तला जोशीले आज...

राजन मुकारुङको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार तथा लेखक महासंघ

ललितपुर। लेखक राजन मुकारुङको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको केन्द्रीय कार्यसमिति गठन भएको छ । ललितपुरको यालाखिम रेष्टुरेन्टमा आज सम्पन्न महासंघको दुई दिने राष्ट्रिय भेलाले सर्वसम्मतिमा महासंघको केन्द्रीय कार्यसमिति चयन गरेको हो । महासंघको वरिष्ठ...

आदिवासी जनजाति साहित्यकार महासंघको ललितपुरमा दुई दिने राष्ट्रिय भेला

ललितपुर। ललितपुरमा आदिवासी जनजाति साहित्यकार महासंघ नेपालको पहिलो राष्ट्रिय भेला शुरु भएको छ । शनिबार शुरु भएको दुई दिने भेलालाई “साहित्यमा आदिवासी सौन्दर्य लेखौं, अग्रगमनको यात्रामा अघि बढौं,” भन्ने नारा दिइएको छ । देशभरका विभिन्न...

याक्थुङ मुन्धुम तथा धर्म, संस्कार, संस्कृति सम्वन्धि एक दिने अन्तरक्रिया

विजयपुर धरान। धरान १९ को किरातेश्वर माविको सभाहलमा साम्जिक मुन्धुम चुम्भो धरानले याक्थुङ् मुन्धुम तथा धर्म, संस्कार, संस्कृति सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रमको उद्घाटन धरान उपमहानगरका प्रमुख तिलक राईले...

किशोर सुब्बाको कविता सङग्रह “काश जिन्दगी !” सार्वजनिक

काठमाडौं। मदन पुरस्कार विजेता साहित्यकार तथा नेपाल आदिवासी जनजाति साहित्यकार महासंघका संयोजक राजन मुकारुङले नेपाली भाषा खसहरूको भाषा नभएको, सम्पूर्ण नेपालीहरूको सम्पर्क भाषा हो, भनेका छन् । बिहिबार अनामनगरस्थीत पाना क्याफेमा निर्देशक किशोर सुब्बाद्वारा लिखित...

;