––––––––––– अस्तित्व हत्या ––––––––––––
कविता पुष्पहाङ लोवा चिच्याइरहेको छ मेरो अस्तित्व आफ्नो पोटिला स्तनहरू माथि वर्जित निर्दयी बुटहरू सामना गर्दै म मुकदर्शक उभिएको छु – बुख्याँचा । बलात्कृत हुन्छ हरेक साँझ गर्जाउँछ चिच्याहट मेघ नसहेर पीडाहरू विवश ! डुबेर...




