अम्याङ्साको तीन कृति एकै मञ्चमा विमोचन
दमक। दमक पूर्वको साहित्यमा सबैभन्दा उद्म स्थलको रुपमा पछिल्लो समय विकास भईरहेको पछिल्लो साहित्य कृयाकलापहरुले बताइरहेको छ । सर्जकहरुको बाकुलै उपस्थिति रहेका यहाँका चिनीएका अनुहारहरुलाई राष्ट्रिय साहित्यमा पनि देख्न सकिन्छ । दमकमा मंगलबार एउटै मञ्चमा...




