
याक्थुङ युवा मञ्चले गर्याे वर्णमाला सार्वजनिकः १३ बुँदे घाेषणापत्र जारी गर्दै तेस्राे केन्द्रीय परिषद बैठक सम्पन्न
दमक, १० भदाैं । याक्थुङ युवा मञ्च नेपाल, केन्द्रीय समितिले तयार गरेको ‘किरात सिरिजङ्गा वर्णमाला’ सार्वजनिक गरिएको छ । इलाममा सोमबार सुरु भएको मञ्चको तेस्रो केन्द्रीय परिषद बैठक उद्घाटनको अवसरमा पहिलोपटक वर्णमाला सार्वजनिक गरिएको हो...