स्थानीय समाचार

महासंघद्वारा पत्रकार धम्क्याउने प्रअमाथि कारवाहीको माग

दमक, २२ असार। नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारलाई धम्क्याउने प्रधानाध्यापक माथि कारवाहीको माग गरेको छ । संगठनका सदस्य पार्थ मण्डललाई प्रकाशित समाचारको विषयलाई लिएर विद्यालयमा उपस्थित भई लिखित स्पष्टीकरणका लागि आदेश दिएको घटनाप्रति महासंघले...

झापामा निषेधाज्ञा असार ३१ सम्म लम्बियो, व्यावसाय ५ बजेसम्म खुल्ने

दमक । झापामा निषेधाज्ञालाई खुकुलो बनाउँदै असार ३१ सम्म लम्बाउने निर्णय भएको छ । आज (सोमबार) जिल्ला प्रशासन कार्यालय झापामा बसेको डिसीसीएमसीको बैठकले उक्त निर्णय गरेको हो । बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६...

जन्मोत्सबमा १ सय ३८ विपन्न परिवार खाद्यान्न बितरण

फिदिम, असार २१। पाँचथरको साबिक याङनाम गाबिसका पूर्व प्रधानपञ्च तथा समाजसेवी हस्तराज थाम्सुहाङ र उहाँकी श्रीमती लक्ष्मी कुमारी लक्सम (थाम्सुहाङ) को ८५ औँ जन्मोत्सवको अवसरमा वडाका अतिवपिन्न परिवारलाई खाद्य सामग्री बितरण गरिएको छ । हाल...

ताप्लेजुङमा ३४ कोरोना संक्रमित थपिए

ताप्लेजुङ। ताप्लेजुङमा आईतबार ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा २० जना पीसीआर र ८ जना एन्टिजेनका रहेका छन् । सानिमा हाइड्रोपावरमा कार्यारत कर्मचारीको ५१ जनाको पीसीआरको...

कमलमा स्थानीय सरकारद्वारा २० जातीय संस्थालाई सामग्री हस्तान्तरण

बसन्तराज सुब्बा झापा, २०असार। झापाको कमल गाउँपालिकाले २० जातीय संघ संस्थाहरुलाई भेषभूषा तथा संस्कृति झल्कने सामाग्री हस्तान्तरण गरेको छ । नेपाल आदिवासी जनजाति महासंघले आज आयोजना गरेको प्लम्बिङ् तालिम समापन कार्यक्रममा सामाग्री वितरण गरिएको हो...