स्थानीय समाचार

लागुऔषध सहित कमलबाट दुईजना पक्राउ

झापा, असार १७ । झापाको कमल गाउँपालिका पूर्वपश्चिम लोकमार्गको केर्खा बजार स्थितबाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचीनगर १५ का २० बर्षीय सुवास मेचे र सोही नगरका...

रहेनन् झापाको साहित्यिक धरोहर तेराख

दमक, १६ असार। झापाका प्रगतिशील साहित्यका एक नक्षत्र तेजराज खतिवडा (तेराख) को ७८ वर्षको उमेरमा उपचारका क्रममा बुधबार दिउँसो निधन भएको छ । बुधबार बिराट नर्सिङ होम बिराटनगरमा उपचार गराइरहेका उनको दिउँसो साढे १ बजे...

दमकका युवक लागुऔषधसहित पक्राउ

दमक/झापा र सुनसरीका छुट्टाछुट्टै ठाउँबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ ६ बजे दमक नगरपालिका–५ घर भई शिवसताक्षी नगरपालिका–९ मा बस्दै आएका...

मेची नगरपालिकालाई राजवंशी समाजको ध्यानाकर्षण

दमक/ मेची नगरपालिकाले एकलौटी ढंगबाट सम्बन्धि पक्षहरूसंग छलफल र संवाद नगरी मेचे जातीलाई नगरको प्रथम जाती घोषणा गर्न लागेको भन्दै राजवंशी समाज विकास समितिले आपत्ति जनाएको छ । मेचीनगरपालिकाले आठौं नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०७८/७९...

मिक्लाजुङ्बाट चोरीको मोटरसाईकलसहित दुई पक्राउ

दमक,१३ असार । दमकबाट मोटरसाइकल चोरी गरेर मोरङको मधुमल्लातर्फ पुरयाँएका दुई जनालाई चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं ६ का १९ बर्षिय मिलन कार्की र मिक्लाजुङ वडा...