स्थानीय समाचार

अल्ट्रा म्याराथुन धावक राईलाई सुरुङ्गामा सम्मान

लिम्बुवानखबर। झापाको कनकाईका क्रियाशिल सामाजिक संघसंस्थाहरुले अल्ट्रा म्याराथुन धावक विश्व च्याम्पियन मिरा राईलाई सुरुङ्गामा सम्मान गरेका छन् । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा प्रतिष्ठानसहित कनकाई नगर खेलकुद विकास समिति, रोटरी क्लव अफ सुरुङ्गा,...

पत्रकार उपचार कोषलाई जन्मदिनमा सहयोग, कोषमा एक करोड पुर्‍याउने लक्ष्य

विर्तामाेड । नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य रञ्जित परियारले आफ्नो जन्मदिनमा पत्रकार उपचार कोषलाई ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि परियारले...

इलामको सबैभन्दा बढि फाकफोकथुम र कम माङसेबुङ गाउँपालिकामा बेरुजु

इलाम । इलामका १० स्थानीय तहमध्ये फाकफोकथुम गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ अनुसार फाकफोकथुमको आर्थिक वर्ष २०७६।०७७ मा कुल लेखा परिक्षण गरिएको रकमको ६ दशमलव ८१...

विर्तामोडमा ब्राउन सुगर सहित दुई जना पक्राउ

विर्तामोड, ५ भदौं। झापाको बिर्तामोड ९ देवकोटा चौकबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएका प्रहरी टोलीद्वारा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा...

युट्युबरसहित ६ जना बिरुद्ध प्रहरीमा उजुरी

लिम्बुवानखबर । बिर्तामोडको एक होटलमा खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर चरित्र हत्या गर्ने युट्युबरसहित ६ जना विरुद्ध उजुरी परेको छ । पीडितले भिडियो खिचेर युट्युबमा प्रसारण गरिदिने युट्युबरसहित ६ जना विरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा...