स्थानीय समाचार

दमकमा विभिन्न पार्टी परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेश

दमक, २ भदौं। झापाको दमकमा विभिन्न पार्टी परित्याग गरी संघीय लिम्बुवान मञ्च, नेपालमा प्रवेश गरेका छन् । बुधबार मञ्चको दमक नगर समितिले आयोजना गरेको पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा २० जनाले पार्टी प्रवेश गरेका हुन्...

प्रेस युनियन झापाद्वारा रमादेवी–टंकप्रसाद पाठक स्मृति पुरस्कार स्थापना

विर्तामोड, २ भदौ । नेपाल प्रेस युनियन झापा शाखाले रमादेवी–टंकप्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको छ । झापा विर्तामोड–४ निवासी रमादेवी–टंकप्रसाद पाठकको स्मृतिमा उनका छोरी–ज्वाई टीकादेवी–कृष्णप्रसाद संग्रौलाले पुरस्कार स्थापनाका लागि एकलाख रुपैयाँको अक्षयकोष स्थापना...

जन्मदिनमा अपाङ्गता भएकालाई सहयोग

बिर्तामोड । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले झापा गाउँपालिकाका ४१ जना अपाङ्गता भएकाहरुलाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बिर्तामोडका व्यवसायी तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका मेमबरसीप चेयर जगत शर्मा भूषालको जन्मदिनको...

पत्रकार महासंघ झापाद्धारा इ–बुलेटिन प्रकाशन

बिर्तामोड, १ भदौ । नेपाल पत्रकार महासंघ झापा शाखाले चौमासिक रुपमा इ–बुलेटिनको प्रकाशन शुरु गरेको छ । सोमबार महासंघको कार्यालयमा एक कार्यक्रमका बीच महासंघको गतिविधि आफ्ना सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले इ–बुलेटिनको प्रकाशन शुरु गरिएको हो...

झापामा निषेधाज्ञा खुकुलोः दुई सिफ्टमा व्यवसाय खुल्ला हुने

दमक, ३२ साउन । झापा जिल्लामा लगाईएको निषेधाज्ञा भोलि भदौ १ गतेदेखि लागु हुने गरी परिमार्जित गरि खुलाउने निर्णय भएको छ । कोरोाना सक्रमण रोकथामका लागि निरन्तर रुपमा निषेधाज्ञा हुँदै आएको कारण जनजीवन प्रभावित भइरहेको...