स्थानीय समाचार

मेची सहकारी अध्यक्षमा पुनः भट्टराई, पत्रकार पोख्रेल सम्मानित

दमक । दमकस्थित मेची बहुद्धेशिय सहकारी संस्थाको नयाँ कार्यकालका लागि पुनः नारायणप्रसाद भट्टराई अध्यक्षमा निर्वाचित भएका छन् । संस्थाको २५ औं वार्षिकोत्सव तथा २७ औं साधारणसभाबाट भट्टराईको नेतृवमा नै नयाँ समिति चयन भएको हो ।...

स्थिर र स्थायित्व सरकारका लागि अध्यादेश ल्याइएकाे कांग्रेस प्रवक्ता शर्माको दावी

दमक, १२ भदौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले दल विभाजन गर्ने अध्यादेश स्थिर र स्थायित्व सरकारका लागि ल्याउनु परेको दावी गरेका छन् । कांग्रेस दमक नगर समितिको कार्यालयमा आज आयोजित अगुवा कार्यकर्ता...

पुष्पलाल मित्रता केन्द्र दमकको अध्यक्षमा महेश घिमीरे

दमक, १२ भदौं । झापाको दमकमा पुस्पलाल मित्रता केन्द्र गठन भएको छ । आज (शनिबार) दमक नगरपालिकाका पुर्व नगर प्रमुख इन्द्र बहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा महेश घिमीरेको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको हो ।...

मेची सहकारीको रक्तदान कार्यक्रममा ८२ पिन्ट रगत संकलन

दमक, ११ भदौ । दमककै सबैभन्दा धेरै आर्थिक कारोबार गर्ने सहकारी संस्थाले शुक्रवार आयोजना गरेको खुल्ला रक्तदानमा ८२ पिन्ट रगत संकलन भएको छ । दमक ६ स्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाको २५ औ बार्षिकोत्सव तथा...

संगीत त्रिवेणी गायन प्रतियोगिता २०७८ मा छानिए उत्कृष्ट २० प्रतियोगीहरु

सुवास केरुङ (नुनाम) फिदिम, ११ भदौं । न्यु वरदान संगितालय फिदिम पाँचथरको आयोजनामा सञ्चालन भइरहेको गायन प्रतियोगिता संगित त्रीवेणीको उत्कृष्ट २० छनौट गरिएको छ । प्रतियोगिताका आयोजक सँस्थाका निर्देशक वुद्धराज इंवा (लिम्वू)का अनुसार प्रतिस्पर्धी २...