स्थानीय समाचार

दमकमा सोमबारदेखि एकसाता कर्फ्यू जस्तै निषेधाज्ञा हुने

दमक, ९ साउन/ झापाको दमकमा कोरोनाको बढ्दो संक्रमण नियन्त्रण गर्ने भन्दै सोमबार विहानबाट कर्फ्यु जस्तै पूर्ण निषेधाज्ञा गरिने भएको छ । शनिबार दमक नगरपालिकामा बसेको सर्वपक्षिय भेलाले सो निर्णय गरेको हो । शनिबार भएको सर्वपक्षीय...

कांग्रेस नेता योङयालाई पितृशोक

दमक, ९ साउन । झापाको दमक १ निवासी नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि तथा सामाजिक व्यक्तित्व घनेन्द्र राज योङयालाई पितृशोक परेको छ । आज (शनिबार) दिउँसो योङ्याका ८६ बर्षिय बुवा कृष्ण प्रसाद योङयाको दमकस्थित एड्भान्स अस्पतालमा...

मौलिक पोशाक पेटानी जोगाउन तालिम दिईदै

दमक, ८ साउन । नयाँ पुस्तासँगै आफ्नो जातीय परम्परागत मौलिक पोशाक संकटमा परेको भन्दै धिमाल जातीको पेटानी बुन्ने तालिम दिन थालिएको छ । संकटमा पर्दै गएको पेटानी बुन्ने तालिम धिमाल जाती विकास केन्द्रको अगुवाईमा धमाधम...

महासंघ झापाले पत्रकारहरुलाई गर्‍यो पुरस्कृत

बिर्तामोड, ७ साउन । नेपाल पत्रकार महासंघ झापा शाखाले ओलम्पिक खेलबारेको प्रदेश स्तरीय लेखन प्रतियोगितामा उत्कृष्ट भएका पत्रत्रकारहरुलाई बिहीबार पुरस्कार प्रदान गरेको छ । सोही अवसरमा पत्रकार महासंघ प्रदेश नं १ समितिले प्रदेश सरकारको सहयोगमा...

आदिवासी रंगशाला स्मृति प्रतिष्ठानले बुझायो प्रधानमन्त्री देउवालाई मागपत्र

दमक, ७ साउन । झापाको कमल ५, लखनपुरस्थित निर्माणधिन आदिवासी रंगशाला बनाउने संस्थागत संगठन आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटघाट गरेको छ । प्रतिष्ठान समिति सहित पाँच दलीय गठबन्धनको टोलीले...