स्थानीय समाचार

वृत्तचित्रमा केरुङ चोत्लुङ सङजुम्भोको आपत्ती

सुवास केरुङ् (नोनाम) पाँचथर। फालेलुङ गाउँपालिकाको लगानीमा निर्मित बृतचित्र (डकुमेन्ट्रि) मा फालेलुङ–३, मच्छेबुङमा रहेको याक्थुङ (लिम्बू) जाति, थेगिमहाङ अन्तरगत केरुङ थारीहरुको माङ्गेन्ना लुङ्धुङ्यक खिबेलुङ (पस्तकेलुङ्)को इतिहासलाई बङ्ग्याउने काम भएको भन्दै केरुङ चोत्लुङ सङ्जुम्भोले आपत्ति जनाएको...

कमल २ मा लिम्बुवान मञ्च गठन

केर्खाबजार, ११ साउन। संघीय लिम्बुवान मञ्च, नेपाल कमल गाउँपालिकाको २ नम्बर वडा कमिटी गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङको प्रमुख आतिथ्यतामा रमेश खड्काको अध्यक्षतामा वडाकमिटी गठन भएको हो । सोमबार तोपगाछी समयगढमा...

पाँचथरका दुई परिवारलाई समाजद्वारा सहयोग प्रदान

  रकम हस्तान्तरण गर्दै संयाेजक लावाहाङ चेम्जाेङ् फाल्गुनन्द। पाँचथरको फाल्गुनन्द गाउँपालिकाका दुई परिवारलार्य फाल्गुनन्द एकता समाज मलेसियाले सहयोग रकम हस्तान्तरण गरेको छ । शुक्रबार रुखले किचेर करङ भाँचिएकी फाल्गुनन्द २ का देउमान नेम्बाङकी श्रीमती मञ्जु...

दमक लगायत झापाका पाँच स्थानीय तहले गर्‍यो निषेधाज्ञा

दमक, ११ साउन । दमकमा कोरोना संक्रमण फैलदो क्रममा रहेको भन्दै रोकथाम तथा नियन्त्रणको लागि कडा निषेधाज्ञा लागू गरेको छ । शुक्रबार दमक नगरपालिकामा बसेको सर्वपक्षीय भेलाले गरेको निर्णय अनुसार सोमबार विहान ४ बजेदेखि एक...

दमक नगरपालिकालाई ६ दलीय गठबन्धनको ज्ञापनपत्र

दमक । दमक नगरपालिकालाई छ दलीय गठबन्धनले आइतबार ज्ञापनपत्र बुझाएको छ । नगर भित्रको शिक्षा, स्वास्थ्य र विकास निर्माण लगायतका विभिन्न १० बुदेँ माग राख्दै दलहरुले स्थानीय सरकारको ध्यानकर्षण गराएका हुन् । नगरपालिकामा छ दलका...