स्थानीय समाचार

दमकमा नयाँ संक्रमित ७२ जना, सक्रिय संक्रमित संख्या ६२५ पुग्यो

दमक/ झापाको दमकमा नयाँ भेरियन्टसहितको संक्रमण द्रुत रुपमा फैलिएको पाइएको छ । गएको सोमबार बेलडाँगीस्थित कोभिड उपचार केन्द्रमा संकलन गरिएको नमुनाको परिक्षण रिपोर्ट अनुसार संक्रमितको दर उच्च देखिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सोमबार...

रहेनन् दमकका पूर्व जनप्रतिनिधि इङ्नाम

दमक/झापा दमकका सामाजिक व्यक्तित्व नेकपा एमालेका नेता एवं पुर्व जनप्रतिनिधि मोती इङ्नामको कोरोना सक्रमणबाट निधन भएको छ । आज विहान ३ बजे उपचारको क्रममा बिराटनगरको नोवल अस्पतालमा उनको निधन भएकाे हो । उनि नेकपा एमाले...

लिम्बुवान भोलेन्टियर्सद्वारा राहत वितरण

शिवसताक्षी। संघीय लिम्बुवान मञ्च नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सले निम्न आर्थिक अवस्था भएका १० परिवारलाई राहत वितरण गरेको छ । भोलेन्टियर्सले शिवसताक्षी ११ का  १० घरलाइ आज एक कार्यक्रम गरि राहत वितरण गरिएको हो । भोलेन्टियर्सका...

दमकमा एक कोरोना संक्रमितको निधन

दमक/ दमक ५ मा आज मंगलबार बिहान एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । दमक ५ स्थित हरिओमँ कोलनीमा बस्ने अन्दाजी ३५ बर्षिया महिलाको लाइफलाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दमक...

मेचिनगरमा जंगली हात्तीको आक्रमणमा परी १ को मृत्यु

मेचिनगर।  झापाको मेचिनगर नगरपालिका–९ का अन्दाजी ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । गत राती साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट एउटा जंगली हात्ती आई गाँउ पसेकोले खेदाउने क्रममा राईलाई...