आज दमकमा थप १ को कोरोना संक्रमणमा मृत्यु
दमक/झापाको दमकमा फेरी एक कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहिबार बिहान दमक ८ की ७० बर्षिया बृद्धाको उपचारको क्रममा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमित बिरामी सिकिस्त बनेर मात्र...




