स्थानीय समाचार

दमकमा कोरोना महामारी विरुद्ध वाणिज्यसंघको महाअभियान शुरु

दमक/ झापाको दमकमा निजी क्षेत्रले कोरोना संक्रमितको उपचारमा सहयोग पुरयाउन उद्देश्यले महामारी नियन्त्रण महाअभियान दमक सञ्चालन गर्ने भएको छ । दमक उद्योग वाणिज्य संघले संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य...

दमक अस्पताल अन्तर्गतको कोभिड उपचारकेन्द्रमा दाताहरुद्वारा सामान दिने क्रम बढ्दो

दमक/दमकमा सञ्चालित सरकारी स्वामित्वको दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा विभिन्न सहयोगी संस्था र दाताहरुले भौतिक सामग्री सहयोग गर्ने क्रमले आज पनि निरन्तरता पाएको छ । कोही बिरामीले त्यहाँको आवश्यकतालाई मध्यनजर गरेर सहयोग गरेका छन...

झापामा जेठ २१ गतेसम्म निषेधाज्ञा लम्बियो, विनाकाम बाहिर निस्केमा २ सय जरीवाना

दमक/ झापामा कोरोना संक्रमण नियन्त्रणमा आइ नसकेको हुँदा पुनः एक साता निषेधाज्ञा लम्बिएको छ । आज बसेको डिसिसिएमसीको बैठकले जेठ १५ गते राती १२ बजे देखि २१ गते राती १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय...

कोरोना संक्रमणबाट पाँचथरका एक जनप्रतिनिधिको निधन

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ४ का वडाध्यक्षको कोरोना संक्रमणबाट निधन भएको छ । बिहीबार विर्तामोडको वि एण्ड सी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । बैशाख अन्तिम हप्तामा कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा...

चन्द नेतृत्वको नेकपाद्वारा सुकुम्बासी दमनको निन्दा

दमक। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले दमकको सुकुम्बासी बस्ती माथि भएको दमनको निन्दा गरेको छ । दमक ७ स्थित पञ्चमुखी टोलको सुकुम्बासी बस्ती माथि जेठ १० गते नगरपालिका र जिल्ला प्रशासन...

;