स्थानीय समाचार

माङसेबुङले विद्यावारिधी गरिरहेका दुईलाई जनही दुईलाख ५० हजारले गर्याे सम्मानित

दमक, १९ असार । इलाम जिल्लास्थित माङसेबुङ गाउँपालिकाले विद्यार्थी प्रोत्साहन तथा सम्मान कार्यक्रम गरेको छ । सोमबार एक कार्यक्रम गरी माङसेबुङ गाउँपालिका भित्रका विद्यावारिधि (PHD) गर्दै गरेका माङसेबुङ २ निवासि मनोज कुमार लिम्बु र गोविन्द...

माङसेबुङ गापाकाे बजेट ४७ करोड ०७ लाख ४३ हजार रुपैयाँ (पूर्ण पाठ सहित)

दमक, ११ असार । इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४७ करोड ०७ लाख ४३ हजार रुपैयाँ रकम विनियोजन गरेको छ । सोमबार गाउँपालिका गाउँसभाको १५औं अधिवेशनले  सो बजेट पारित गरेको हाे...

दमकको १५औं नगरसभा सम्पन्नः एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार रुपैयाँ विनियोजन

दमक, ११ असार । झापाको दमक नगरपालिकाले १५औं नगर सभा सम्पन्न गरेको छ । आइतबार नगरस्थित सभाहलमा बृहत भेलाभई नगरसभा सम्पन्न भएको हो । नगरसभामा प्रचलित ऐन कानुन अनुसार तोकिएका नगरसभा सदस्यहरुका अतिरिक्त प्रदेश सभा...

दमकमा तीन दिने मोबाइल जर्नालिजम तालिम सम्पन्न

दमक, ९ असार । झापाको दमकमा तीन दिने मोबाइल जर्नालिजम तालिम  सम्पन्न भएको छ । पत्रकार मञ्च दमकको आयोजना र माङसेबुङ गाउँपालिकाको सहयोगमा शुक्रबारबाट सुरु भएको तालिम (आज) आइतबार सकिएको हो । तालिम समापन कार्यक्रममा...

दमकमा तीन दिने माेवाइल पत्रकारिता तालिम हुने

दमक,असार ५ । झापाको दमकमा ३ दिने मोबाइल पत्रकारिता तालिम हुने भएको छ । झापा जिल्लाको माइ पश्चिम तथा इलामको माङसेबुङ र चुलाचुली गाउँपालिकको साझा संस्था पत्रकार मञ्च दमकको आयोजनामा दमक ८ स्थित मञ्चको सभाहलमा तालिम...