स्थानीय समाचार

दमककाे एक हाेटलमा युवा मृत भेटिएः दुई युवती पक्राउ

दमक, ४ पुष । झापाको दमकस्थित बसपार्कमा रहेको मिलन होटल एण्ड लजमा आज विहान एक जना पुरुष मृत भेटिएका छन् । सिन्धुली दुधौली नगरपालिका १० बस्ने ३३ बर्षिय इन्द्र सुनुवार सुतिरहेकै ठाउँमा बिहीबार बिहान मृत...

दमक चिया बगानका मजदुरहरूलाइ घर खाली गर्न पत्रचारः मजदुरहरू शसंकित

दमक, ४ पुष । झापा दमकको हिमालय महालक्ष्मी टि गार्डेन एन्ड फार्मिङ प्रालिले मजदुरहरूलाई ‘घर खाली गर्नू’ भनी पत्राचार गर्न थालेको छ । पूर्वराजाको चिया उद्योगको व्यवस्थापन सोल्टी समूहले हेरिरहेको छ । तर, व्यवस्थापनले सेवानिवृत्त...

चासोक तङ्नाममा फूटबल तथा बृहत सांगीतिक कार्यक्रम हुँदै

दमक, २० मंसिर । इलामको फाकफोकथुम ४स्थित लिम्बुगाउँमा मंसिर २५ र २६ गते चासोक तङ्नाम रमाईलो मेला लाग्ने भएको छ । विगत १७ बर्षदेखि निरन्तर लाग्दै आईरहेको उक्त मेलामा आज(बिहीबार)बाट चासोक कप २०८१ नकआउट फूटबल...

पत्रकार महासंघ इलाम अध्यक्षमा योङहाङ उम्मेद्वारी घाेषणा

इलाम, २० मंसिर । नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ इलाम शाखाको अध्यक्षमा पत्रकार राम योङहाङले उम्मेद्वारी दिने भएका छन् । आउँदो २८ मङ्सिरमा हुने महासंघको निर्वाचनमा उनले अध्यक्षमा उम्मेद्वारी दिने भएका हुन् ।...

दमक १ मा ‘सिरिजंगा दर्पण’ लाेकार्पण

दमक, ४ मंसिर । झापाको दमक १स्थित सिरिजङगा टोल विकास संस्थाको मुख पत्र ‘सिरिजङगा दर्पण’ लोकार्पण गरिएको छ । सोमबार दमक येहाङ्नगरस्थित सिरिजङगा सामुदायिक भवनको प्राङ्गणमा साहित्यकार गिरिभक्त सोङमेनको प्रमुख आतिथ्यमा सिरिजङगा टोल विकास संस्थाको...