स्थानीय समाचार

दमक बसपार्कमा बन्न लागेको बुद्ध पार्कको शिलान्यास

दमक, १६ वैशाख । दमक ६ स्थित बसपार्कमा बन्न लागेको बुद्ध पार्कको शिलान्यास गरिएको छ । सोमबार दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, दमक ६ का वडाध्यक्ष टेक बहादुर थापसहितको टोलीले सो पार्कको शिलान्यास गरेको...

चुलाचुली साहित्य उत्सव २०८२ हुँदैः ७० भन्दा धेरै सर्जकहरूकाे प्रस्तुति हुने

दमक, १६ वैशाख । इलामको दक्षिणी क्षेत्र सृजनशील गतिविधिमा सक्रिय बन्दै आएको चुलाचुली गाउँपालिकामा बैशाख १८ र १९ गते आयोजना हुने ‘चुलाचुली साहित्य उत्सव २०८२’ मा प्रदेश १ का ७० भन्दा बढी सर्जकले आफ्ना सृजना...

चुलाचुलीमा अन्तरपालिका अध्यक्षकप फूटबल हुने

दमक, २५ चैत्र । इलामको चुलाचुली गाउँपालिकाले अन्तरपालिकास्तरीय अध्यक्षकप पुरुष नकआउट फूटबल प्रतियोगिता सञ्चालन गर्नेभएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई जीवन्त पार्दै युवा तथा खेलकुद समन्वय समितिले नयाँ बर्षको अवसरमा...

दमकमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव -२०८१ सुरू

दमक, २३ चैत्र ।   झापाको दमक ७ स्थित सयपत्री टाेलमा बिहीबारदेखि आदिवासी जनजाति सांस्कृतिक महोत्सव -२०८१ सुरू भएको छ ।नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदले आयोजना गरेकाे महोत्सव आगामी बैशाख १ गते सञ्चालन...

दमकमा ‘आदिवासी सांस्कृतिक महोत्सव’  हुने

दमक, १५ चैत ।  दमकमा यहि चैत २१ गतदेखि  बैशाख ४ गतेसम्म ‘आदिवासी सांस्कृतिक महोत्सव’  हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदले आयोजना गरेको सो महोत्सवको तयारी तीव्र पारिएको हो...

;