स्थानीय समाचार

महागुरू फाल्गुनन्दको शालिक शिलान्यास

पाँचथर। पाँचथरको फाल्गुनन्द २ ईम्बुङमा स्थापना गरिने १६ औ राष्ट्रिय बिभूति तथा समाज सुधारक महागुरू फाल्गुनन्द लिङदेनको शालिक यहाँ शिलान्यास गरिएको छ । आइतबार शालिक निर्माण उपभोक्ता समितिले एक कार्यक्रम गरि शिलान्यास गरिएको अध्यक्ष भिमप्रसाद...

लिम्बुवान मञ्चको बेलबारी अध्यक्षमा देवेन्द्र चेम्जोङ्

बेलबारी। संघीय लिम्बुवान मञ्च, नेपाल बेलबारी नगर समितिको अधिवेशन सम्पन्न भएको छ । शनिबार बेलबारी बजारमा आयोजिक अधिवेशनमा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले देवेन्द्र चेम्जोङको अध्यक्षतामा नयाँ कार्य समिति चयन...

याक्थुङ साहित्य प्रतिष्ठानद्वारा पाँच बुँदे येहाङनगर घोषणा–पत्र जारी

दमक । याक्थुङ साहित्य प्रतिष्ठानले दमक–१ स्थित येहाङनगरबाट ‘पाँच बुँदे येहाङनगर घोषणा–पत्र २०७८’ विज्ञप्ति मार्फत जारि गरेको छ । गत शनिबार सम्पन्न प्रतिष्ठानको प्रथम अधिबेसनबाट नव निर्वाचित कार्य समितिका अध्यक्ष सेसेमी से नाल्बो र महासचिव...

माङसेबुङ् २ र ३ को विजयी यात्रासँगै वडास्तरीय फूटबल प्रतियोगिता शुरु

माङसेबुङ। इलामको माङसेबुङमा जारी अन्तर वडास्तरीय पुरूष फुटबल प्रतियोगितामा वडा नं. ३ ले विजयी सुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा वडा नं. ३ ले वडा नं. २ लाई सुन्यका विरुद्ध १ गोल गर्दै...

याक्थुङ साहित्य प्रतिष्ठानको अध्यक्षमा नाल्बो सर्वसम्मत, फाइबाली, लाओती र पङ्धाक पुरस्कृत

दमक । याक्थुङ साहित्य प्रतिष्ठानको प्रथम अधिबेशनबाट साहित्यकार सेसेमी से नाल्बो लिम्बू सर्वसम्मत चयन भएका छन् । शनिबार झापा दमक स्थित एस. जी. होटलको सभाहलमा सम्पन्न प्रतिष्ठानको प्रथम अधिबेशनबाट नाल्बोको अध्यक्षतामा सात सदसिय कार्यसमिति सर्वसम्मत...

;