कियाचूको हिलिहाङ अध्यक्षमा टेकराज योङहाङ्
फेदेन। किरात याक्थुङ चुम्लुङ् हिलिहाङ गाउँपालिका शाखा अधिवेशन सम्पन्न भएको छ । टेकराज योङहाङको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो । आज सम्पन्न शाखाको पहिलो अधिवेशनले अध्यक्ष योङहाङसँगै उपाध्यक्षमा सम्झना योङहाङ, सचिवमा मानबहादुर हाङसरुम्बा,...




