स्थानीय समाचार

हाङ्पाङमा लिम्बुवान मञ्चको समिति गठन

ताप्लेजुङ्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान मञ्च, नेपाल आठराई त्रिवेणी ३ हाङ्पाङमा समिति गठन भएको छ । शनिबार सम्पन्न भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सञ्जय यक्सोको अध्यक्षतामा १४ सदस्यीय समिति गठन भएको हो ।...

राप्रपा दमक र भद्रपुरको नयाँ नेतृत्व

दमक, १५ चैत्र। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमक नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । शनिबार दमक ७ मा पार्टीका नगर अध्यक्ष भिम प्रसाद पौडेलको अध्यक्षता र पार्टी नेता एवं १ नम्बर प्रदेश समिति...

इटहरीमा १० मा लिम्बुवान मञ्च पुर्नगठन

इटहरी। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल इटहरी नगरको आयोजनामा इटहरी १० मा लिम्बुवान समितिको पुनर्गठन भएको छ । मञ्चका प्रान्तीय सचिव भुपेन्द्र सुन्दर लावतीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमले धनबहादुर विश्वकर्माको...

४० बर्ष भारतीय जेलमा बन्दी बसेका दुर्गाप्रसादले पाए नागरिकता

इलाम। ४० वर्ष भारतीय जेलमा बन्दी बनेर छुटेका इलाम माई नगर १० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता पाएका छन् । गत बिहीबार जिल्ला प्रशासन कार्यालय इलामले तिम्सिनालाई ६१ वर्षको उमेरमा नेपालको नागरिकता दिएको हो ।...

झापाका ७ हजार भूमिहिनलाई धनी पूर्जा वितरण गर्ने तयारी

झापा, १४ चैत। भूमिसम्बन्धी समस्या समाधान आयोग झापाले आगामी तीन महीनामा ७ हजार भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्ने भएको छ । भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका...