स्थानीय समाचार

दमक फूडफेस्टिवलको सम्पूर्ण तयारी पुरा, प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने

दमक। आइतवारदेखि दमकमा एकसाता सम्म हुने दमक फूडफेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको छ । फागुन २३ देखि २९ सम्म सञ्चालन हुन लागेको सातौं फूडफेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था होटल व्यवसायी संघ दमकले जनाएको...

चुम्लुङ दमक ८ को नयाँ नेतृत्व

दमक । किरात याक्थुङ चुम्लुङ दमक ८ वडा समितिको नयाँ नेतृत्व चयन भएको छ । चुम्लुङको आज सम्पन्न पहिलो वडाअधिबेशनले चन्द्रवहादुर कन्दङवाको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत गठित समितिको उपाध्यक्षमा...

फाकफोकथुम अध्यक्ष कप फूटबल हुने

लिम्बुवानखबर। इलामको फाकफोकथुम ४ फुएतप्पाको लिम्बु गाउँमा चैत २० गते देखि अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । फाकफोकथुम गाउँपालिकाको सहयोगमा फुङ्वा युवा क्लबले आयोजना गर्ने कार्यक्रमको फाइनल नयाँ बर्ष २०७८ बैशाख १ गते...

दमक जेसिज र हिमशिखर एफएम बिच रेडियो कार्यक्रम गर्न सम्झौता

दमक। जेसिज अभियानका गतिविधि, बिधिको शाषन, सकारात्मक र सभ्य समाज निर्माणमा युवाको भुमिका लगायतका बिषयबस्तु समेटिने गरी दमक जेसिजले साप्ताहिक रुपमा आधा घण्टाको रेडियो कार्यक्रम शुरु गर्ने भएको छ । दमक जेसिजका अध्यक्ष सुयोग खरेल...

शुभकामना ज्वेलरीको २५ हजारभन्दा माथिको गरगहना खरिदमा ‘स्कुटर उपहार’ कुपन पाइने

लिम्बुवानखबर, १९ फागुन। दमकका व्यवसायी चन्द्र गजमेरले उपभोक्ताहरुलाई लक्षित गरेर सुनचाँदीको खरिदमा आर्कषक उपहार योजना ल्याएका छन् । महाशिवरात्री पर्वको अवसर पारेर व्यवसायी गजमेरले यही फागुन २७ गते दमक ६ स्थित भानुभक्त चोक (साविकको मामा...