
दमकको आठौं नगरसभा शुभारम्भ, पत्रकार पोख्रेल सहित पाँच सम्मानित
दमक। झापाको दमक नगरपालिकाको ८औं नगर सभा (हिउँदे सभा) आज शुरु भएको छ । नगर प्रमुख रोमनाथ ओलीले आर्थिक बर्ष २०७७र०७८ का अहिले सम्मका विकास निर्माण गतिबिधि तथा कार्य प्रगतिको समिक्षासहित निर्धारित योजना तथा कार्यक्रमहरुको...