स्थानीय समाचार

धनकुटाको महालक्ष्मी नगरमा लिम्बुवानको अन्तरक्रिया

धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिका ९ मुर्तिढुङ्गामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्वुवान मञ्च नेपालले अन्तरक्रिया कार्यक्रम साथै वडा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । मञ्चको मेचीकाली अभियानका प्रमुख अध्यक्ष कुमार लिङदेन मिराकद्वारा मञ्चको...

पुष्प–धीरेन्द्रको निःशुल्क सिपमुलक तालिम

दमक। झापाको दमकमा पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठानले निःशुल्क सीपमूल्क तालिम शुरु गरेको छ । विहीबारदेखि मोवाइल टेक्नीशियन र जुनियर प्लम्बिङ्गको तालिम प्रतिष्ठानले शुरु गरेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)द्वारा सम्बद्र्धन प्राप्त यस...

सातौं दमक फूडफेस्टिवलको छैटौं दिन आउँदै- भिटेन

दमक। दमकमा संचालन भईरहेको सातौं दमक फूडफेस्टिलको छैटौं दिन आज चर्चित र्यापर तथा गायक समिर घिसिङ (भिटेन)ले स्टेज तताउँदै छन् । युवाहरु माझ लोकप्रिय भिटेनको प्रस्तुती रहने प्रचारप्रसार संयोजक काजी राउतले जानकारी दिएका हुन् ।...

दमकका व्ययसायी इन्द्र भूजेलको सवारी दुर्घटनामा मृत्यु

दमक। मोटरसाईकलको ठक्करवाट दमकका व्यवसायी इन्द्र भुजेलको मृत्युभएको छ । दमक ५ स्थित बुद्धचौंक नजिक सडकखण्डमा आज बेलुका मोटरसाईकल र स्कुटर एकापसमा ठक्कर खादाँ स्कुटरमा सवार दमक ८ का ५० बर्षिय भुजेलको मृत्युभएको इलाका प्रहरी...

दोभानका अग्नीपीडितलाई दमक मोवाइल व्यवसायीको सहयोग

लिम्बुवानखबर। दमक मोवाइल व्यवसायी संघले ताप्लेजुङ, दोभानका अग्नीपीडित परिवारको सहयोगका लागि ५ हजार उपलव्ध गराएको छ । अग्नीपीडित परिवारका लागि राहत जुटाउन उद्देश्यले सञ्चालित दमक–ताप्लेजुङ सम्पर्क मञ्चलाई उक्त नगद सहयोग उपलव्ध गराईएको संघका अध्यक्ष भेनस...

;