सिरिजङ्गा गोल्डकपको उपाधि सुनाकोटी सिटी फूटबल क्लबलाई
ताप्लेजुङ्, १ पुष । तेअङ्सी सिरिजङगासिंह थेबेको ३१८ औ जन्मजयन्तीको अवसरमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा सम्पन्न सिरिजङ्गा गोल्डकपको उपाधि काठमाडौंको सुनाकोटी सिटी फुटबल क्लवले जितेको छ । न्यू स्टार क्लब झापालाई १–० गोल अन्तरले...





