स्थानीय समाचार

लिम्बुवानद्वारा मालपोत र नापी कार्यालय नसार्न माग गर्दै ज्ञापनपत्र

धरान, २४ पुष । धरान १६ स्थित कृषि विकास बैंकको भवनमा सञ्चालित मालपोत र नापी कार्यालयलाई धरान ६ स्थित पानवारी नसार्न माग गर्दे ज्ञापनपत्र बुझाइएको छ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको सुनसरी जिल्ला र...

पवित्रहाङमा कप महिला फूटबल आगामी माघ २३ देखि फाल्गुन ३ गतेसम्म हुने

दमक, २४ पुष । १३ औँ संस्करणको पवित्रहाङ्मा कप महिला फुटबल प्रतियोगिता आगामी माघ २३ देखि फागुन ३ सम्म आयोजना गरिने भएको छ । किरात धर्म गुरुआमा पवित्रहाङ्मा लिङ्देनको ६७ औँ जन्मोत्सव अवसरमा किरात धार्मिक...

बिर्तामोडमा पत्रकारिता सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण हुँदै

बिर्तामोड, २३ पुस । पत्रकारिता सम्बन्धी दुई दिने अन्तरक्रियात्मक प्रशिक्षण शनिबार बिर्तामोडमा शुरु भएको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश नं. १ को आयोजना र नेपाल पत्रकार महासंघ झापा शाखाको सहकार्यमा बिर्तामोडस्थित होटल...

दमकमा ३१५ जनालाइ जग्गाको निस्सा वितरण

दमक, लिख/ दमक नगरपालिका वडा नं ७ का ३१५ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व दिलाउने प्रयास स्वरुप जग्गाको निस्सा प्रमाण दिन शुरु गरिएको छ । भुमीहिन तथा अव्यवस्थित बसोबास समस्या समाधान समितिबाट...

मञ्चका संघीय उपाध्यक्ष लिङ्देन पितृ शोकमा

दमक, १९ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय उपाध्यक्ष चन्द्र कुमार लिङ्देन पितृ शोकमा परेका छन् । उपाध्यक्ष लिङदेनका पिता खड्ग सिंह लिङदेनको पुष १८ गते सोमबारका दिन ८९ बर्षको उमेरमा निधन भएको हो...