स्थानीय समाचार

विविधता बीचको एकता नै नेपालको मौलिक पहिचान हुन् : उपराष्ट्रपति पुन

इलाम : उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले विविधता बीचको एकता नै नेपालको मौलिक पहिचान रहेको बताएका छ । इलामको माङसेबुङ गाउँपालिका ५ स्थित माङसेबुङमा आयोजित किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६९ औं जन्मोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले...

आत्मानन्द कपको उपाधि छथर तेह्रथुमले उचाल्याे

दमक, झापा । इलामको माङसेबुङमा सम्पन्न भएको आत्मानन्द कप १५औं संस्करण पुरुष फुटबल प्रतियोगिताको उपाधि छथर गाउँपालिका, तेह्रथुमले उचालेको छ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाईनल खेलमा तिजोग फुटबल क्लव पान्थरलाइ २–०...

एडिबीको सहायतामा रतुवा खाेलामा तटबन्धन

दमक/ दमक ७ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको भवन छेउ हुँदै उत्तर तर्फ रतुवा खोलाको कटानग्रस्त क्षेत्रमा कटान न्यूनिकरणका लागि एशियाली बिकास बैंकको ऋण सहायतामा तटबन्धन बन्ने भएकाे छ । लाेकमार्गबाट उत्तर तर्फ रतुवा...

छथर गाउँपालिका, तेह्रथुम फाइनलमा प्रवेशः फाइनलमा तिजोक पाँचथरसँग भिड्ने

दमक, १४ मंसिर । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा छथर गाउँपालिका, तेह्रथुम फाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा जलथल फुटबल क्लव झापालाई ३–०...

सुनसरीलाई १-० ले हराउँदै पाँचथर फाइनलमा प्रवेश

दमक । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा तिजोग युवा क्लब, पाँचथर फाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आज मंगलबार भएको सेमिफाइनल खेलमा एच .एफ .सी सुनसरीलाई १-० गोल...