स्थानीय समाचार

म्याङलुङमा लिम्बु भाषा कविता प्रतियोगिताः नरेन्द्र खापुङको कविता प्रथम

तेह्रथुम, १८ पुष । तेह्रथुमको सदरमुकाम म्याङलुङमा सम्पन्न खुल्ला लिम्बु भाषा कविता प्रतियोगिताबाट नरेन्द्र खापुङ संङयक प्रथम हुनु भएको छ । लिम्बुवान भुमीमा लिम्बुहरुको मुन्धुम, लिम्बुहरुको ईतिहास खोज अनुसन्धानकर्ता इतिहासकार ईमानसिंङ्ग चेम्जोङबको १ सय १९...

भुटानी युवती र नेपाली युवाकाे प्रेम कथा ‘याद’ काे भिडियाे सार्वजनिक

दमक लिख संवाददाता । भुटानबाट नेपाल घुम्न आएकी युवती र पर्यटकहरुलाई घोडा सवार गरेर आय आर्जन गर्ने नेपाली युवकको प्रेम कथा प्रस्तुत गरिएको ‘याद’ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । आइतबार झापाको दमकस्थित गोर्खा डिपार्टमेन्टको हलमा...

सविना र शैल लिम्बु ‘द भ्वाइस अफ नेपाल’को फाइनलमा प्रवेश

काठमाडौं, २ पुष । सविना योङहाङ लिम्बु र शैल लिम्बु टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार प्रसारण भएको सेमिफाइनलको पहिलो एपिसोडबाट उनीहरु अन्तिम चारमा प्रवेश गरेका...

सिरिजङ्गा गोल्डकपको उपाधि सुनाकोटी सिटी फूटबल क्लबलाई

ताप्लेजुङ्, १ पुष । तेअङ्सी सिरिजङगासिंह थेबेको ३१८ औ जन्मजयन्तीको अवसरमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा सम्पन्न सिरिजङ्गा गोल्डकपको उपाधि काठमाडौंको सुनाकोटी सिटी फुटबल क्लवले जितेको छ । न्यू स्टार क्लब झापालाई १–० गोल अन्तरले...

दमकमा चासाेक तङ्नाम भव्य रूपले सम्पन्न

दमक, २२ मंसिर/ किरात याक्थुङ लिम्बूहरुको महान चाड चासोत् तङ्नाम ५०८४ को अवसरमा विभिन्न कार्यक्रम सहित आज सम्पन्न भएको छ । विहिवार झापाको दमक ७ स्थित किरात भवनमा किरात याक्थुङ् चुम्लुङ् दमक नगर समितिको आयोजनामा चासोत...