स्थानीय समाचार

फाेनिज झापाबाट तीन पत्रकार पुरस्कृत

विर्तामोड २७ साउन /  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखा समितिको २३औं स्थापना दिवस तथा १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार झापाको विर्तामोड स्थित साई पार्टी प्यालेस सिटी सेन्टर सभाहलमा आयोजित...

जसपा दमक नगरकाे कार्यालय उद्घाट्नकाे अवसरमा रक्तदान कार्यक्रम

दमक, २० साउन । जनता समाजवादी पार्टी, नेपाल (जसपा) दमक नगर समितिले शुक्रबार पार्टी कार्यालय उद्घाटन गरेको छ । जसपाका राजनीतिक समिति सदस्य एवम् प्रदेश नम्बर १ का अध्यक्ष प्रवीण चाम्लिङले दमक नगर पार्टी कार्यालय...

बुबाकाे हत्यारा छाेरा पक्राउ

तेह्रथुम/ आफ्नै बाबुलाई फलामको मुस्लीले हिर्काएर हत्या गर्ने तेह्रथुमका एक युवक पक्राउ परेका छन । हत्यापछि फरार रहेका २४ बर्षीय टंक बहादुर भण्डारी मंगलबार राती पक्राउ परेका हुन् । उनले सोही दिन बिहान बाबु ५३ बर्षीय...

उर्लाबारीको महासंघ नगर समन्वय परिषद् अध्यक्षमा समशेर लिम्बू सर्वसम्मत

उर्लाबारी, १५ साउन । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीको अध्यक्षमा समशेर लिम्बू सर्वसम्मत चयन भएका छन् । समितिका उपाध्यक्षहरुमा क्रमशः सूर्य माझी, नारायण धिमाल र सुकुनमुनी बेस्रा, सचिव नारायण चाम्लिङ राई, सहसचिवहरुमा...

मोरङमा बाङगाई कमाण्ड गठन

पथरी, १५ साउन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सले मोरङमा कमाण्ड गठन गरेको छ । मोरङको पथरीस्थित सिरिजंगा धार्मिक बनको परिसरमा शनिबार बाङगाई कमाण्ड अन्तर्गत पथरी फिल्ड कमाण्ड गठन गरेको हो ।...