स्थानीय समाचार

चुलाचुली २ मा लिम्बुवान मञ्चको नयाँ कार्य समिति चयनः अध्यक्षमा खड्ग देवान

चुलाचुली, ३० असोज । संघीय लिम्बुवान प्रान्तीय मञ्च चुलाचुली गाउँपालिका अन्तर्गत २ नम्बर वडामा वडा समिति विस्तार भएको छ । खड्क देवानको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो । आइतबार चुलाचुली २ मा आयोजित...

रक्तदानमा १०१ पिन्ट रगत संकलित

६७औं प्रहरी दिवसको अवसरमा बिहीबार दमकस्थित इलाका प्रहरी कार्यालय दमकले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १ पिन्ट रगत जम्मा भएको छ । नेपाल रेडक्रम सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा इप्रका दमकले आयोजना गरेको रक्तदानमा...

विशाल राई उपचार सांगीतिक कार्यक्रमको आय–व्यय सार्वजनिक

दमक, असाेज २७ ।  गत असोज १० गते दमकमा गरिएको सांगीतिक कार्यक्रमको आय–व्यय सार्वजनिक गरिएको छ । शिवसताक्षी ८ का २९ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ आयोजित मुस्ताङ मनोरञ्जन धमाका कन्सर्टको आम्दानी र खर्च...

राष्ट्रिय शहिद माङतोकको १५औं स्मृति दिवस मनाइयो

दमक, २१ असोज । लिम्बुवान आन्दोलनको क्रममा २०६४ असोज २० गते शहादत्ता प्राप्त गर्नुहुने शहिद राजकुमार आङदेम्बे माङतोकको १५औं स्मृति दिवस मनाइएको छ । शहिद राजकुमार आङदेम्बे माङतोक–मनिल तामाङ् स्मृति प्रतिष्ठानको आयोजनामा कमलस्थित सानो केर्खा...

चुलाचुली लिम्बुवान अध्यक्षमा नरेन्द्र लेक्वा निर्वाचित

इलाम, सा.लि./संघीय लिम्बुवान प्रान्तीय मञ्च चुलाचुलीको पाँचौ अधिवेशनले नरेन्द्र लेक्वालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । शनिबार चुलाचुली १स्थित हात्तिलेदामा आयोजित अधिवेशन लेक्वालाई अध्यक्षमा निर्वाचित गरेको हो । शनिबार आयोजित अधिवेशनले लेक्वाको अध्यक्षतामा १३ सदस्यीय...