स्थानीय समाचार

शिवसताक्षी वडा ११ मा कियाचु वडा समिति गठन

दमक, लि.ख. । किरात याक्थुङ चुम्लुङ शिवसताक्षी वडा ११ मा नयाँ समिति गठन भएको छ । अमर आङदेम्बेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । शनिबार कियाचु शिवसताक्षी नगर अधिवेशन आयोजक समितिको सक्रियतामा आयोजित...

लिम्बुवान मञ्च पथरीशनिश्चरे १० को वडाध्यक्षमा भिमराज पंधाक निर्वाचित

पथरीशनिश्चरे, १२ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च प्रान्तीय पथरीशनिश्चरे १० को नयाँ वडा समिति गठन भएको भएको छ । शनिबार आयोजित कार्यक्रमले भिमराज पंधाकको अध्यक्षतामा १३ सदस्यीय नर्याँ कार्य समिति चयन...

लिम्बुवान मञ्च शिवसताक्षी ५ को अध्यक्षमा रामकुमार तुम्बापो

दमक, ११ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च शिवसताक्षी वडा नं. ५ मा नयाँ कार्य समिति गठन भएको छ । शनिबार आयोजित कार्यक्रमले रामकुमार तुम्बापोको अध्यक्षतामा नयाँ समिति गठन भएको हो...

चुम्लुङले आफ्नो स्थापना दिवसमा पुरस्कार बाड्ने

मेयङलुङ, ११ भदौं । किरात याक्थुङ चुम्लुङको ३४औ स्थापना दिवसको सुवर्ण अवसरमा विगत वर्षहरुमा झै वितरण गर्दै आइरहेको विभिन्न पुरस्कार तथा छात्रवृत्ति (कुबेर पुर्नवती कन्दङवा स्मृति पुरस्कार) बाहेक अन्य पुरस्कारहरु नियमित रूपमा भाद्र १७ गते...

फाल्गुनन्दका जीवित चेला इङनाम अस्वस्थ्य

झापा, ९ भदाैं । जातीय मुक्तिका अग्रणी नेता तथा किरात महागुरु फाल्गुनन्दका एकमात्र जीवित चेला बलिराज इङ्नाम अस्वास्थ भएका छन् । उमेरले ९५ वर्ष पार गरेका इङ्नाम दुइ महिनाअघिबाट खाना नरुच्ने, मधुमेह बढेको कारण अस्वास्थ...