हिमाल आरोहणको तयारीमा रहेका झापाली फोटो पत्रकार जोशीलाई महासंघ झापाको झण्डा हस्तान्तरण
झापा । झापाका फोटो पत्रकार सरद जोशीले नेपाल पत्रकार महासंघको झण्डा लिएर हिमलुङ हिमाल आरोहण गर्ने भएका छन् । हिमाल आरोहणका लागि उनी बिहीबार मनाङतर्फ प्रस्थान गर्ने छन् । पत्रकार महासंघ झापाले (आज) बुधबार बिर्तामोडमा...




