स्थानीय समाचार

दमकमा श्रीकृष्ण रथयात्रा सम्पन्न

श्रीकृष्ण प्रकाट्य भएको खुशीयालीमा दमकमा शनिबार अपरान्ह बृहत रथयात्रा निकालिएको छ । श्रीकृष्ण रथयात्रा समितिको मुख्य आयोजनामा दमकका दर्जन बढी सामाजिक तथा धार्मिक एवं जातजाती सम्बद्ध समुहको सक्रिय सहभागितामा निकालिएको रथयात्रामा करिब एक हजार बढी...

दमकमा भुमिहिन, सुकुम्बासीहरुलाई निस्सा वितरण आजबाट शुरु

दमक नगरपालीका वडा नम्बर १ का भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुलाई आज धनिपुर्जाको निस्सा वितरण गरिएको छ । स्थानिय नवदुर्गा मन्दिरमा आज एक कार्यक्रमको आयोजना गरी दमक नगर प्रमुख राम थापा र उप...

च्याब्रुङ स्तम्भ तथा संग्रहालय निर्माण अन्तिम चरणमा

कियाचु लिम्बू साँस्कृतिक परिषदको पहलमा च्याब्रुङ स्तम्भ तथा संग्रहालय निर्माण अन्तिम चरणमा पुगेकाे छ । फेदाप इसेबुङ तेह्रथुमको सुन्दर पर्यटकीय क्षेत्र इसेबुङमा लिम्बुहरुको बाजा के (च्याब्रुङ) को स्तम्भ तथा साँस्कृतिक संग्रहालय निर्माण कार्यको अन्तिम चरणमा...

फाेनिज झापाबाट तीन पत्रकार पुरस्कृत

विर्तामोड २७ साउन /  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखा समितिको २३औं स्थापना दिवस तथा १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार झापाको विर्तामोड स्थित साई पार्टी प्यालेस सिटी सेन्टर सभाहलमा आयोजित...

जसपा दमक नगरकाे कार्यालय उद्घाट्नकाे अवसरमा रक्तदान कार्यक्रम

दमक, २० साउन । जनता समाजवादी पार्टी, नेपाल (जसपा) दमक नगर समितिले शुक्रबार पार्टी कार्यालय उद्घाटन गरेको छ । जसपाका राजनीतिक समिति सदस्य एवम् प्रदेश नम्बर १ का अध्यक्ष प्रवीण चाम्लिङले दमक नगर पार्टी कार्यालय...