स्थानीय समाचार

आन्छुमेको शब्द रहेको लिम्बु गीत ‘हौ फोवामे’ को भिडियो सार्वजनिक

दमक, २७ जेठ । सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्दभावहरुमा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको संगीतमा सजिएको लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘हौ फोवामे’ को भिडियो सार्वजनिक गरिएको छ । गायक एकान्त आङदेम्बे लिम्बू...

दमक नगरपालिकामा नेकपा माओवादीको १९ बुँदे माग

दमक, २६ जेठ । नेकपा माओवादीले दमक नगरपालिकामा १९ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ । दमकमा १ अर्व ५६ करोड बजेटमा निर्माणधीन भ्यू टावरलाई मेडिकल कलेज सहित प्रादेशिक अस्पताल बनाई संचालन गरिनु पर्ने समेत...

प्रदेश नं. १ सरकारको नीति तथा कार्यक्रम सभामा पेश

विराटनगर, २४ जेठ । प्रदेश १ सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । बुधबार (आज) सरकारका तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा प्रस्तुत गरेका हुन् । सरकारले...

बाह्रबिसे बजारमा सात दिने केलाङ प्रशिक्षण चल्दै

संखुवासभा , २४ जेठ । किरात याक्थुङ चुम्लुङ, सभापोखरीको आयोजनामा यहीँ जेठ २० गतेदेखि २५ गतेसम्म ‘केलाङ प्रशिक्षण तालिम–२०७९’ बाह्रबिसे बजारमा सञ्चालन भइरहेको छ । लिम्बू जातिको विशिष्ट सांस्कृतिक नृत्य केलाङ जसलाई खस भाषामा च्याब्रुङ...

स्व. अटल बहादुर चेम्जोङको सम्झनामा प्रतिष्ठान गठन

धरमपुर, २४ जेठ । झापा शिवसताक्षी १ धरमपुर निवासी स्व.अटल बहादुर चेम्जोङको सम्झनामा प्रतिष्ठान स्थापना गरिएको छ । उनकै निजी निवासमा हालै सम्पन्न परिवार तथा स्थानीय सामाजिक अगुवाहरुको भेलाले हेमबहादुर चेम्जोङको अध्यक्षतामा ११ सदस्यीय अटल...