स्थानीय समाचार

झापा ५ ‘ख’ मा लिम्बुवान प्रदेश क्षेत्रीय तदर्थ समिति गठनः अध्यक्षमा लक्ष्मी कन्दङवा

दमक, २८ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले प्रदेश क्षेत्रीय समितिहरुको गठन तिव्र पारेको छ । शनिबार झापा क्षेत्र नं. ५ को ‘ख’मा मञ्चले कन्दङवाको अध्यक्षतामा प्रदेश क्षेत्रीय तदर्थ...

फालेलुङ भृकुटी आभारभूत विद्यालयका दुई विद्यार्थीलाई १ लाख पुरस्कार प्रदान

पाँचथर, २७ माघ । अमेरिकामा कार्यरत याक्थुङ युवाद्वारा फालेलुङ गाउँपालिकाका दुई विद्यार्थीलाई एक लाख रुपैयाँ प्रदान गरेका छन् । पालिकाको वडानम्बर ८ स्थित भृकुटी आधारभूत विद्यालयको कक्षा ५ र ७ मा अध्ययनरत छात्रा सुधा केरूङ...

जन्मोत्सवमा ढकालद्धारा पत्रकार उपचार कोषलाई २५ हजार तीनसय तेत्तीस रुपैयाँ प्रदान

बिर्तामोड, माघ २७ । पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल ९सीके अंकल०ले विहीबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार तीन सय ३३ रुपैयाँ प्रदान गरेका छन् । ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार...

बुद्धशान्ती ४ मा लिम्बुवान मञ्चको टोल र एलभी कमाण्ड गठन

झापा, २६ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल बुद्धशान्ति ४ को सिर्जना वस्तीमा लिम्बुवान टोल समिति र एलभी प्राइमेरी कमाण्ड गठन भएको छ । मञ्चका प्रान्तीय उपमहासचिव मानबहादुर साँवाको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको...

समाजवादी प्रेस संगठन झापा अध्यक्षमा राई

बिर्तामोड, २५ माघ । समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई चयन भएका छन् । मंगलबार विर्तामोडमा सम्पन्न जिल्ला भेलाले राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो । संगठनको उपाध्यक्षमा दिलिप थापा,...