स्थानीय समाचार

पाँचथर जिल्लामा कुन पालिका कसले जित्यो ? (वडाध्यक्षहरुको सूची सहित)

पाँचथर, ५ जेठ । पाँचथरको आठ पालिकामध्ये नेपाली कांग्रेसले ६ पालिका प्रमुख, १ उपप्रमुख, नेकपा माओवादी ९केन्द्र० ले १ पालिका प्रमुख, ५ उपप्रमुख, नेकपा एमालेले १ पालिका प्रमुख र २ उपप्रमुख जितेका छन् । जिल्लाको...

झापाको कमल गाउँपालिकामा सहमति, भोलिबाट मत गणना गरिने

दमक, ३ जेठ । झापाको कमल गाउँपालिकामा सोमबार रातिदेखि रोकिएको मतगणना पुनः सुरु गरिने भएको छ । भोलि बुधबारबाट गणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए...

सिदिङबा ४ काे वडाध्यक्षमा लिम्बुवान नेता ताम्लिङ् विजयी

ताप्लेजुङ, ३ जेठ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुको वडाध्यक्षमा संघीय लोकतात्रिक राष्ट्रिय मञ्च, लिम्बुवानका नेता पूर्ण कुमार ताम्लिङ् वडाध्यक्षमा विजयी भएका छन् । ताम्लिङ्ले गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै वडाध्यक्ष बनेका हुन् ।...

मिक्लाजुङ गाँउपालिकाको अध्यक्षमा पुनः अमरराज माखिम विजयी

पाँचथर, ३ जेठ । मिक्लजाजुङ गाँउपालिकाको अध्यक्ष नेकपा माओबादी केन्द्रका अमराज माखिम विजयी भएका छन् । सत्ता गठबन्धबाट उम्मेद्धार बनेका माखिमले नेकपा एमालेका नरेन्द्र बस्नेतलाई २ हजार ३९ मतले हराउदै विजयी भएका हुन् । माखिमले...

माङसेबुङ अध्यक्षमा एमालेका राई र उपाध्यक्षमा जसपाका नेम्बाङ विजयी

लिम्बुवानखबर, ३ जेठ । इलामको माङसेबुङ गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेद्वार हेमन्त राई र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका विनोद नेम्बाङ विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई...

;