स्थानीय समाचार

दमक अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द

लिम्बुवानखबर, दमक । दमक नगरको एक मात्र सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । बुधबारदेखि शुक्रबारसम्म चार दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालकी...

लिम्बुवान मञ्चको मेरिङदेन २ अध्यक्षमा छत्रमान निर्वाचित

ताप्लेजुङ, ११ माघ । ताप्लेजुङको मेरिङ्देन २ मा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको वडा अधिवेशन सम्पन्न भएको छ । सोमबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संघीय रुपा साँबा चोङबाङको प्रमुख आतिथ्यतामा छत्रमान लिम्बु श्रेङको अध्यक्षतमा २७...

लिम्बुवान मिक्लाजुङ ५ को अध्यक्षमा पासाङ लावती

मिक्लाजुङ, ८ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मिक्लाजुङ ५ नम्बर वडाको नयाँ कमिटी चयन भएको छ । मञ्चका प्रान्तीय उपमहासचिव प्रेमपुत्र लावतीको प्रमुख आतिथ्यतामा शुक्रबार नयाँ समिति गठन भएको हो । नव गठित...

आगलागी पिढीतलाई राहत हस्तान्तरण

पाँचथर, २ माघ । फालेलुङ् ३स्थित ताङ्लेपाका आगलागी पिढीत पूर्ण केरुङ्लाई राहत हस्तान्तरण गरिएको छ । गत पुष १४ गते केरुङ्को घर जलेर नस्ट भएको थियो । आइतबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय...

माइबेनी मेला यो बर्ष नलाग्ने

झापा, ३० पुष । पूर्वकै चर्चित कन्काई नदी किनारमा लाग्ने माइबेनी मेला कोभिड १९ को संक्रमणदरलाई मध्यनजर गर्दै यो बर्ष नलाग्ने भएको छ । सोमवार झापाको कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाका प्रमुख र प्रतिनिधिहरु तथा...