स्थानीय समाचार

उर्लाबारीमा धिमाल फूड फेस्टिवल हुँदै

उर्लाबारी, १८ चैत । आदिबासी धिमाल समुदायको खाद्य परिकारको प्रवद्र्धन र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मोरङको उर्लाबारीमा भोलि शनिवार धिमाल फुड फेष्टिबल–२०७८ हुँदैछ । “संस्कृति, मौलिकता र स्वस्थ्य खाना” मूल नारा दिई चिचिरी–गेन्द्रो दिवसको अवसरमा...

हाङफाबुङमा लिम्बुवान मञ्चको टोल समिति गठन

चौविसे, १८ चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चौविसे गाउँपालिका ६ हाङफाबुङमा टोल समिति गठन भएको छ । मञ्चका प्रान्तीय सदस्य आइत सोदेन र जिल्ला अध्यक्ष कविर चेम्जोङको विशेष उपस्थितिमा समिति गठन भएको हो...

इटहरी ५ मा लिम्बुवान मञ्चको वडा कमिटि गठन

इटहरी, १७ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल इटहरी वडा नं. ५ को समिति गठन भएको छ । संघीय सहसचिव पदम तामाङको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो ।...

दमक गोल्डकपको फाइनलमा डिफेन्डिङ च्याम्पियन पुलिस र मनाङ् भिड्दै

दमक, १७ चैत । झापा दमकमा जारी दमक गोल्ड कपमा शुक्रबार नेपाल पुलिस क्लब र मनाङ मर्स्यादि क्लब मैदानमा उत्रिदैछन् । दमक ३ स्थित प्रतावित मदन भण्डारी रंगशालामा दुवै टीमले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन्...

नारी सञ्चार गृहको आयोजनामा दुईदिने खोजमूलक पत्रकारिता तालिम शुरु

बिर्तामोड १६ चैत । आसन्न स्थानीय तह निर्वाचनमा महिलाको सवाल विषयक दुईदिने खोजमूलक पत्रकारिता तालिम झापाको विर्तामोडमा आजदेखि शुरु भएको छ । झापा महिला पत्रकारहरुको छाता संगठन नारी सञ्चार गृह झापाको आयोजना तथा प्रदेश पूर्वाधार...

;