स्थानीय समाचार

दमक गाेल्डक कप २०७८ काे खेल तालिका सार्वजनिक

दमक । दमक गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । नगर खेलकुद विकास समिति दमकको आयोजनामा चैत ९ देखि १८ गतेसम्म आयोजना हुने गोल्डकपको खेल तालिका सार्वजनिक भएको हो । गोल्डकपको उद्घाटन खेलमा आयोजक दमक...

रक्की थेवे पाथीभरा विकास समितिको अध्यक्षमा नियुक्त

ताप्लेजुङ, ६ चैत्र । सरकारले पाथीभरा विकास समितिको कार्यकारी अध्यक्षमा ताप्लेजुङका रक्की थेबे नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको प्रस्तावमा मन्त्रिपरिषद्को आइतवार साँझको बैठकले सो निर्णय गरेको हो ।...

दमकमा महेन्द्रा ट्याक्टर शोरुमकाे उद्घाटन

दमक,६ चैत । महेन्द्रा कम्पन्नीको छैठौ शाखाका रुपमा दमकमा ट्याक्टर शोरुम सञ्चालनमा आएको छ । यससंगै महेन्द्रा कम्पन्नीको ट्याक्टर शोरुम देशभरि ६ पुगेको कम्पन्नीले जनाएको छ । जिल्लाको माइपश्चिम क्षेत्रका उपभोक्ताहरुलाई लक्षित गरि दमकको पश्चिम बसस्टेण्डमा...

चुम्लुङ नेतृत्वलाइ दमकमा सम्मान

दमक,५ चैत । किरात याक्थुङ चुम्लुङ दमकले आफनो केन्द्रीय नेतृत्वको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । दमक -८ मा आज साँझ एक कार्यक्रम गरि हालै मात्र चुम्लुङको ११ औ महाधिबेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष...

पत्रकार महासंघ झापाद्धारा खोज पत्रकारिता तालिम सञ्चालन

मेचीनगर, ६ चैत्र । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र मेचीनगर नगरपालिकाको सहयोगमा स्थानीय सरकारका सवालमा दुईदिने खोज पत्रकारिता प्रशिक्षण आइतबार धुलाबारीमा शुरु भएको छ । प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले मेची...