धुलाबारी फुटबल एकाडेमी प्रथम अध्यक्षकपको सेमिफाइनलमा प्रवेश
कमल, २८ फागुन । झापाकाे कमलस्थित केर्खा खेल मैदानमा जारी प्रथम अध्यक्षकपमा धुलाबारी फुटबल एकाडेमी सेमिफाइनलमा प्रवेश गरको छ । शनिबार भएको अन्तिम क्वाटरफाइनल खेलमा बेलबारी फुटबल क्लबलाई ४–३ अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको...




