दमकमा ‘गोल्डअवार्ड बेकरी’ आजबाट संचालन
दमक,२ चैत । दमक– ६ स्थित देवकोटा चौकमा बुधबारदेखि ‘गोल्डअवार्ड बेकरी हाउस’ सञ्चालनमा आएको छ । बेकरीमा अन्तराष्ट्रिय ख्याति प्राप्त कमाएका दक्ष तीन जना युवाहरुले मिलेर आफनै ठाँउमा व्यवसायिक बेकरी हाउस सञ्चालनमा ल्याएका हुन् । आधुनिक...




