धावक राइद्वारा काठमाडाैं-दमक दाैड ५३ घण्टा २५ सेकेण्डमा पुरा
दमक,५ चैत । दमक ८ का हेमराज राईले काठमाडौदेखि दमकसम्मको करिव चार सय आठ किलोमिटर लामो दुरीको यात्रा (५३ घण्टा २५ सेकेण्ड ) दौडिएर पूरा गरेका छन् । दशरथ रंगशालादेखि शुरु भएको उनको एकल दौड यात्रा...




