फोटो फिचर

भुटानी युवती र नेपाली युवाकाे प्रेम कथा ‘याद’ काे भिडियाे सार्वजनिक

दमक लिख संवाददाता । भुटानबाट नेपाल घुम्न आएकी युवती र पर्यटकहरुलाई घोडा सवार गरेर आय आर्जन गर्ने नेपाली युवकको प्रेम कथा प्रस्तुत गरिएको ‘याद’ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । आइतबार झापाको दमकस्थित गोर्खा डिपार्टमेन्टको हलमा...

संघीय मञ्चले चुनावी प्रचारप्रसारलाई तिब्रता दियो

दमक, १७ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आजबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित चुनावी अभियानलाई तिब्रता दिएको छ । मञ्चले चुनाव लक्षित भिडियो, अडियो तथा चुनाव प्रचारप्रसार सामाग्रीहरुलाई देशव्यापी आजबाट सार्वजनिक गर्दै चुनावी...

मञ्चद्वारा प्रदेश १ का समानुपातिक उम्मेद्वारहरुको फोटो सार्वजनिकः अध्यक्ष लिङ्देन बन्दसूचीको एक नम्बरमा

दमक, २९ असोज । संघीय लोकतान्त्रिक राष्ट्रियले प्रदेश नं. १ बाट समानुपातिक बन्दसूचीमा रहेका ३७ जना उम्मेद्वारहरुको फोटा सार्वजनिक गरेको छ । अध्यक्ष कुमार लिङदेन मिराकको नाम मञ्चले पेश गरेको बन्दसूचीको पहिलो नम्बरमा रहेको छ...

हिमाल आरोहणको तयारीमा रहेका झापाली फोटो पत्रकार जोशीलाई महासंघ झापाको झण्डा हस्तान्तरण

झापा । झापाका फोटो पत्रकार सरद जोशीले नेपाल पत्रकार महासंघको झण्डा लिएर हिमलुङ हिमाल आरोहण गर्ने भएका छन् । हिमाल आरोहणका लागि उनी बिहीबार मनाङतर्फ प्रस्थान गर्ने छन् ।   पत्रकार महासंघ झापाले (आज) बुधबार बिर्तामोडमा...

झापामा संघीय मञ्चका अध्यक्ष कुमार लिङदेनद्वारा एकदिने चुनावी प्रशिक्षण

दुधे, २० भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चद्वारा चुनावी प्रशिक्षण सोमबारबाट शुभारम्भ गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन लक्षित संक्षिप्त घोषणापत्र पढेर...