राजनीति

धरान १६ मा लिम्बुवानको वडा गठन, मोरङको लेटाङ १ सरुपेटारमा टोल कमिटी गठन

लिम्बुवानखबर, २६ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले वार्ड तथा टोल कमिटी गठनलाई तिब्रता दिएको छ । आज मञ्चको सुनसरी जिल्लाको धरान वडा नं. १६ मा शेर बहादुर तुम्बाफेको अध्यक्षतामा वडा समिति गठन भएको...

लिम्बुवान प्रान्तीय कार्यालय अध्यक्ष लिङदेनको हस्तबाहुलीबाट शुभारम्भ

दमक, २५ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रान्तीय कार्यालय नयाँ व्यवस्थापन सहित शुभारम्भ भएको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले ब्यानर पढ्दै रिवन काटेर शुभारम्भ गरेका...

संघीय मञ्चको उपत्यका महिला मञ्च गठन तथा नारी दिवसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौं, २४ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको उपत्यका सम्पर्क मञ्च गठन भएको छ । मंगलबार काठमाडौं शम्भूमार्गस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमबाट पासाङ लामाको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति गठन भएको हो । मञ्चका संघीय...

लिम्बुवान मञ्चकाे ललितपुर अध्यक्षमा डम्बर यक्सो निर्वाचित

ललितपुर, २३ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ललितपुर जिल्ला विशेष कार्य समिति चयन भएको छ । आज आइतबार ललिपुरस्थित युङचा हिममा आयोजित प्रथम जिल्ला अधिवेशनले यक्सोको अध्यक्षतामा कार्यसमिति...

दमक १ मा लिम्बुवान मञ्चको प्रशिक्षण कार्यक्रम सम्पन्न

दमक, २२ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल दमक वडा नं. १ ले एकदिन राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मञ्चका प्रान्तीय उपमहासचिव धनराज सुब्बाले मञ्चको सांगठानिक संरचना, अर्थनीति र राजनैतिक दर्शनबारे प्रशिक्षण...

;