लिम्बुवान मेचीनगर अध्यक्षमा सुकवीर कन्दङवा निर्वाचित
मेचीनगर, २८ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मेचीनगरको सातौं नगर अधिवेशन सम्पन्न भएको छ । मञ्चका बरिष्ठ सल्लाहकार नन्दकुमार विष्टको प्रमख आतिथ्यतामा सम्पन्न अधिवेशनले सुकवीर कन्दङवाको अध्यक्षतामा नयाँ...




