
प्रदेश १ को नामकरण भूगोल कि पहिचान ?
लिम्बुवानखबर, ७ माघ । ६ वटा प्रदेशको नामकरण पश्चात १ नं. प्रदेशको नाम टुंगो लगाउन प्रदेशसभामाथि दबाब बढेको छ । प्रदेश सरकारले पनि आउँदोे प्रदेशसभा अधिवेशनबाट प्रदेश नामाकरणको विषय टुंग्याउने गृहकार्य थालेको बुझिएको छ ।...